काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
रामनवमीको अवसरमा बत्तीसपुतलीस्थित राम मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ । हेरौँ तस्बिरहरू :
_9ZSPycShnU.jpg)
_GvWz8HegVU.jpg)
_T7sMbdUx8e.jpg)
_VJPje3iARa.jpg)
_qk41nxmweV.jpg)
_Zin3e51WH3.jpg)
_hK9flLbJRm.jpg)
_NC163e6Bno.jpg)
_9OQwroVdQg.jpg)
_SuzBu5ZLCk.jpg)
_DhtBNHagEt.jpg)
_veyRxQfLQd.jpg)
_SyM4nTVE9i.jpg)
प्रतिक्रिया