काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन् । श्रम शोषण विरुद्ध प्रदर्शन भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ । ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन् ।
_bLrVoBPmu6.jpg)
_YWAnT1OMmA.jpg)
_tCj6mhVGT9.jpg)
_uLwEFhGBd6.jpg)
_XSHv8UYcPg.jpg)
_yEYQJ2Amt7.jpg)
_I0xry3JQ1z.jpg)
_FhzNibBQu2.jpg)
_sSZ355AP3v.jpg)
_6mZO29jjME.jpg)
_WWOBNNJwx5.jpg)
_2a9TRvZA1H.jpg)
_sEoSVZZbHe.jpg)
_TH0vnjsNkM.jpg)
_KUJweC6QjQ.jpg)
प्रतिक्रिया