सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
सोमबार, २५ चैत २०८१, १४ : ०७
सर्लाही । सर्लाहीको एक घरबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । मलंगवा नगरपालिका-३ बस्ने नवीन कुमार सिंहको घरमा आइतबार दिउँसो चोरी भएको हो ।
प्रहरीका अनुसार घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण