आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
मङ्गलबार, २६ चैत २०८१, १५ : ३९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउन सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट लेखनको काम गरिरहेको छ ।
मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।
मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आम नागरिकहरूलाई २०८२ वैशाख मसान्तभित्र बजेटका लागि सुझाव दिन आग्रह गरेको छ ।
त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेटमा गएर वा इमेल पठाएर सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण