सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
बुधबार, २७ चैत २०८१, १२ : २६
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।
कम्पनीका अनुसार, यो योजना २२ चैत्रदेखि लागू गरिएको छ। योजनामा सहभागी हुन ग्राहकहरूले सीजी एसडीए उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ।
साप्ताहिक पुरस्कारहरूमा ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। त्यस्तै बम्पर पुरस्कारका रूपमा अभियानको अन्त्यमा, सहभागीहरूले थाइल्याण्ड भ्रमण र सीजी मेघौली सेराईको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण