च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
बिहीबार, २८ चैत २०८१, ०४ : ४९
काठमाडौं । फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा इंग्लिश क्लब एस्टन भिल्लाविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।
पीएसजीको होम टाउन पार्क डेस पिन्सेसमा एस्टन भिल्ला ३-१ गोल अन्तरले स्तब्ध बन्यो । पीएसजीका लागि नूनो मेन्डिसले इन्जुरी टाइममा गोल गरे भने डेसिरे डोएले ३९ औं र खविचा क्वारत्सखेलियाले ४९ औं मिनेटमा गोल गरेका थिए ।
सुरुवाती अग्रता भने पाहुना टोली भिल्लाले लिएको थियो । उसका लागि मोर्गन रोजर्सले ३५ औं मिनेटमा गोल गरेका थिए । यी दुईबीचको दोस्रो लेग आउँदो हप्ता भिल्ला पार्कमा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण