बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

विवादास्पाद खेलबिच भिल्लाले गुमायो च्याम्पियन्स लिग स्थान

लण्डन । विवादस्पद रुपमा गोल अस्वीकृत गरिनुकासाथै गोलकिपर एमिलियानो मार्टिनेज रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडसँग हार बेहोर्दै एस्टन भिल्लाले च्याम्पियन्स लिग स्थान गुमाएको छ। न्यूक्यासल एभर्टनसँग १-० ले पराजित भइरहँदा १० खेलाडीमा सीमित...