रास्वपाकी नेतृ एमाले प्रवेश
शनिबार, ३० चैत २०८१, १६ : ४४
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक नेतृ नेकपा एमाले प्रवेश गरेकी छन् ।
उदयपुर चौदण्डीगढी नगरपालिकाकी सचिव प्रियाकुमारी राई नेकपा एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले झापा जिल्ला कमिटीले शनिबार आयोजना गरेको जागरणसभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।
राई भूपू सैनिक आवासीय माविकी प्रिन्सिपलसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण