पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
सोमबार, ०१ वैशाख २०८२, १७ : १४
काठमाडौं । नेकपा एमालेका नेताहरुले एकअर्कामा सिस्नु लगाएर विसु पर्व मनाएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विसु पर्वको महत्वबारे प्रशंग निकाल्दै मिठाइ र सिस्नु मगाएका थिए ।
बैठकमा भट्टले सिस्नु नेताहरुलाई थमाएपछि नेताहरुबिच एकअर्कामा सिस्नो लगाएका थिए ।
‘विसु पर्वको महत्व बुझ्दै नेताहरुबिच एकअर्कामा सिस्नु लगाइयो’, एक सचिवालय सदस्यले भने,‘अनि मिठाइ खाइयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण