कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
मङ्गलबार, ०२ वैशाख २०८२, १५ : ५३
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीले आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको हो।
पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त दिन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेगरी आह्वान गरिएको जानकारी दिए ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण