माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
बुधबार, ०३ वैशाख २०८२, १८ : ५८
रुपन्देही । पार्टीको अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार रुपन्देही आइपुगेका छन् ।
अभियानकै परासीको कार्यक्रम सकेपछि उनी साँझ रुपन्देहीको रोहिणी गाउँपालिका आएका हुन् । उनलाई रोहणीको धकधही चोकमा माओवादी नेता तथा कार्यकर्ताले अहिले साँझ स्वागत गरे।
प्रचण्ड सहितको टोलि आज भैरहवामा बस्ने कार्यक्रम छ। भोलि विहान भैरहवामा मर्निङ वाक गर्ने छन् भने त्यसपछि विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
साँझ लुम्बिनी अबलोकन भ्रमण गरेपछि उनी कपिलबस्तु जाने छन् ।प्रचण्डको साथमा अग्नि सापकोटा, कृष्ण बहादुर महरा लगायतका नेताहरू रुपन्देही आएको जिल्ला कमिटीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण