दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
बुधबार, ०३ वैशाख २०८२, २० : ५०
सुर्खेत । दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएको भन्दै तीन तहका सरकार विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
खत्रीले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, दुल्लु नगरपालिकालाई समेत विपक्षी बनाई परमादेश लगायतको उपयुक्त आज्ञा आदेश जारी पाउँ भन्दै रिट दायर गरेका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण