काठमाडौँ । नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकाहरूलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।
_4Xw7z5YQ6f.jpg)
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो।
_vsmQ4rlLMe.jpg)
यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसै गरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ।
_rpXjgipKn5.jpg)
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन्।
_V30aiLJ5Ue.jpg)
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो।
_XWpFxPb0Yj.jpg)
_H9tRvzyemP.jpg)
_bY3d0f7T16.jpg)
_FtZlqZa32k.jpg)
_CHCfusBsZg.jpg)
_yi4KcaNqWN.jpg)
_rYz6KwFMkQ.jpg)
_srzFfqNE0A.jpg)
_odGKgJPAhk.jpg)
_B3R3tkHBUP.jpg)
_wExnEo2ATU.jpg)
_8tDdf6VAVu.jpg)
_7cQVt354dd.jpg)
_UAtNqbTF5p.jpg)
_MusztMxTzN.jpg)
_u5Go9FWfl6.jpg)
_Uu15dHq6Wb.jpg)
_cFaue60vvR.jpg)
_9mLiVaX0yD.jpg)
_mi7bscVnv2.jpg)
_TqHMdrZbtv.jpg)
_qkqDOr3H1w.jpg)
_oBgH2jN7fx.jpg)
_5b2eFfJHJA.jpg)
_IkFgIqsWGK.jpg)
_ttsRcCuo5y.jpg)
_czaKLmljL6.jpg)
_E4Xgr62Wky.jpg)
_9sC5222d79.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया