सुरेन्द्र यादव पक्राउपछि विरोधमा उत्रिए निलम्बित उपाध्यक्ष, १० बुँदे धारणा सार्वजनिक
सोमबार, ०८ वैशाख २०८२, १४ : १५
काठमाडौँ । जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहले कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यादवको समर्पण र योगदान पार्टीमा उच्च भएपनि यो गिरफ्तारी योजनाबद्ध षड्यन्त्र भएको एक प्रेस विज्ञप्तिमार्फत दाबी गरेका छन्।
साहले पार्टी अध्यक्ष डा. सीके राउतमाथि आर्थिक अनियमितता, शक्ति दुरुपयोग, पारदर्शिताको अभाव, समानुपातिक सूचिमा आर्थिक लेनदेन लगायत १० वटा बुँदामा ठूला गम्भीर आरोप लगाएका छन्।
उनले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै पार्टीमा पारदर्शिता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति आवश्यक रहेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण