बबरमहलमा राप्रपाको प्रदर्शन
मङ्गलबार, ०९ वैशाख २०८२, १४ : ०७
काठमाडौँ । राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका पार्टीका नेताहरूको रिहाइको माग गर्दै मंगलबार बबरमहलस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ ।
“अवस्था बदल्न व्यवस्था बदलौँ” भन्ने नाराका साथ राप्रपाको काठमाडौँ जिल्ला इकाइले प्रदर्शन गरेको हो । राप्रपाले आजै देशभरका सबै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनको कार्यक्रम तय गरेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण