सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, २२ असार २०८३, ०५ : २८
सोमबार, २२ असार २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

 युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.04 152.64
EUR  (European Euro) 1 173.88 174.57
GBP  (UK Pound Sterling) 1 203.01 203.81
CHF  (Swiss Franc) 1 189.26 190.00
AUD  (Australian Dollar) 1 105.52 105.94
CAD  (Canadian Dollar) 1 107.08 107.50
SGD  (Singapore Dollar) 1 117.72 118.18
JPY  (Japanese Yen) 10 9.42 9.46
CNY  (Chinese Yuan) 1 22.42 22.51
SAR  (Saudi Arabian Riyal) 1 40.49 40.65
QAR  (Qatari Riyal) 1 41.71 41.88
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 41.39 41.56
MYR  (Malaysian Ringgit) 1 37.35 37.49
KRW  (South Korean Won) 100 9.94 9.98
SEK  (Swedish Kroner) 1 15.75 15.81
DKK  (Danish Kroner) 1 23.26 23.36
HKD  (Hong Kong Dollar) 1 19.39 19.46
KWD  (Kuwaity Dinar) 1 493.80 495.75
BHD  (Bahrain Dinar) 1 403.30 404.89
OMR  (Omani Rial) 1 394.91 396.47

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप