भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो
मङ्गलबार, ०९ वैशाख २०८२, १७ : १८
काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावल प्रदर्शनमा उत्रिएकी छन् । मंगलबार दिउँसो उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि अझर्धनग्न प्रदर्शनमा उत्रिएकी हुन् ।
वैवाहिक बलात्कारको मुद्दामा केही दिनअघि गिरीलाई उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले सफाइ दिएको थियो । त्यसलगत्तै उनी रिहा भएका थिए ।
तर, श्रीमती आरती अदालतको फैसलालाई चुनौती दिँदै बुटवलमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले केही बेर नियन्त्रणमा राखेर उनलाई आफन्तको जिम्मा लगाइसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण