फोटो
‘यूथ सेलिब्रेसन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
बिहीबार, ११ वैशाख २०८२, १० : ५८
१
काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको छ ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेको जनाएको छ ।
११ बजेदेखि तय भएको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ ।
कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।
_cb0Wmx6DdD.jpg)
_2wzW1v2vid.jpg)
_C4pexQTUph.jpg)
_3yBybRjVQH.jpg)
_b5bZk5ujtv.jpg)
_8qnAyeFyFv.jpg)
_GxZdYRa2Wk.jpg)
_ujWfak5oCH.jpg)
_HAMeK33Wqy.jpg)
_hEYcqBcjtd.jpg)
_MsIcD51ndP.jpg)
_dzuT8GRK5d.jpg)
_NpJDc8a2CB.jpg)
_KcFST02MNe.jpg)
_vSaxd3gF5y.jpg)
_ARLENMzgys.jpg)
_6sK1Dt3jqk.jpg)
_SK1zrciO3X.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण