चितुवाको आक्रमणबाट ४ जना घाइते
शुक्रबार, १२ वैशाख २०८२, १६ : ३८
बुटवल । पश्चिम नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमण बाट ४ जना घाइते भएका छन् ।
जिल्लाको ग्रामीण भेग वडा नम्बर ६ स्थित गुठीप्रसौनीमा आफ्नै खेतमा काम गरिरहेका वर्ष ३६ का रघुवीर केवट सहित ४ जना चितुवाको आक्रमण बाट घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँ निवासी वर्ष ३० का प्रेम कोइरी,वर्ष २८ का उमालाल कोइरी र सुस्ता गाउँपालिका ५ बस्ने वर्ष २७ का महमद मिया घाइते भएको प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।
केवटको ढाड खुट्टा र हातमा चोट लागेको छ भने अन्यको पनि हात र खुट्टामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण