पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक
शनिबार, १३ वैशाख २०८२, १६ : ५५
सेन्ट पिटर्स । क्रिश्चियन क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टि संस्कार शनिबार गरिएको छ।
यसैबिच, युक्रेनी अधिकारीहरूले सेन्टर पिटर्स स्क्वायर भित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको तस्बिर जारी गरेका छन्।
यस तस्बिरमा, उनीहरू दुवै आमनेसामने बसेका छन् र गहिरो अनौपचारिक कुराकानीमा व्यस्त देखिन्छन्। यो तस्बिर जेलेन्स्कीको कार्यालय प्रमुख आन्द्रेई येर्माकले जारी गरेका हुन्।
पोप फ्रान्सिसको शरीरलाई सेन्ट पिटर बासिलिकाबाट हटाएर सेन्ट पिटर स्क्वायरमा राखिएको थियो, जहाँ प्रार्थना सभा आयोजना गरिएको थियो।
पोप फ्रान्सिसको अन्त्येष्टिमा विश्वभरका नेताहरू रोम आइपुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण