चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे
आइतबार, १४ वैशाख २०८२, ११ : ५७

काठमाडौँ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् ।
उक्त प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् । युनानमा परम्परागत उत्सव मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?