क्यानडा : कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु
आइतबार, १४ वैशाख २०८२, १४ : १०
भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ। यो घटना शनिबार साँझ सडक महोत्सवको समयमा भएको हो।
भ्यानकुभर प्रहरीले घटनामा धेरै जना घाइते भएको बताउँदै घटनामा संलग्न रहेका कारका चालक पक्राउ परेको बताएको छ। यद्यपि, भ्यानकुभर प्रहरीले अहिलेसम्म कति जना घाइते भएका छन् वा कति जनाको मृत्यु भएको छ भन्ने कुरा खुलाएको छैन।
घटनाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यसमा एउटा प्रहरीको गाडी र एम्बुलेन्स देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण