सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
काठमाडौँ । अभिनेत्री ऋचा शर्मामाथि अभद्र टिप्पणी सुरु भएको छ । विभिन्न व्यक्तिले उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउँदै अभद्र टिप्पणी गरिरहेका छन् ।
अभिनेत्री सुरक्षा पन्तको विवादमा समर्थन गरेपछि उनी माथि अभद्र टिप्पणी हुन थालेको हो । ऋचाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुरक्षा पन्तको विवादमा समर्थन जनाएपछि उनीमाथि विभिन्न टिप्पणी हुन थालेको हो ।
‘आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौँ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ । तर, म तिमीलाई सम्झाउन चाहन्छु,’ शर्माले थपेकी छन् ‘ तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठिक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ ।’
उनले, कसैलाई मन नपर्ने कुरा भन्नु गलत भन्नु नरहेको भन्दै उनलाई साथ ढाडस दिएकी थिइन् । सामाजिक सञ्जालमा सुरक्षालाई समर्थन गरेपछि ऋचालाई व्यक्तिगत तथा सामाजिक सञ्जालमा विभिन्न अभद्र टिप्पणी भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण