आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनय र कमेडी च्याम्पियनमार्फत ऋचा शर्माको सक्रियता

काठमाडौँ । अभिनेत्री ऋचा शर्माको गत असोज २६ मा रिलिज ‘कौसिद’पछि कुनैपनि फिल्म आएको छैन । आमा बनेपछि फिल्म अभिनयबाट केही समय टाढा रहेको कारण उनका फिल्म कमी भएको हो...