शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए
काठमाडौँ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई जना पूर्व प्रधानमन्त्रीहरू फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमनन्त्री झलनाथ खनाल आफ्नो मनत्व्य नराखी फर्किएका हुन् ।
शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गरेपछि दुवै जना अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् । आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित उनीहरू त्यहाँ पुगेका थिए । तर, आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी फर्किएका हुन् ।
‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पु¥याएको थियो । यतिसम्म कि नेपाल र खनाल आएका बेला ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर जस्ता नाराबाजी गरेका थिए ।
_8iqV3cP6ib.jpg)
_XDYFTaIhlu.jpg)
_X0SaRWVb5V.jpg)
_Q5xvyy13Pq.jpg)
_XRArIVDKhV.jpg)
_VqFop1MBPO.jpg)
_UYJZjdpULV.jpg)
_9WpciCOKrK.jpg)
_cuXJU5cinR.jpg)
_avTQR3k1VW.jpg)
_hy1jWM7vJz.jpg)
_9yJFy1L4g5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण