जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
बुधबार, १७ वैशाख २०८२, १२ : २३
काठमाडौँ । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ ओटीटी प्लेटफर्म एमएसएममा रिलिज भएका छ । दर्शकको माग अनुसार फिल्म ओटीटीमा रिलिज गरिएको निर्माण युनिटले जनाएको छ ।
वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जीतुको अलवा नीति शाहको पनि मुख्य भूमिका छ । गत दसैँमा हलमा रिलिज भएको फिल्मलाई दर्शकले ओटीटीमा पनि मन पराउने विश्वास गरिएको छ ।
कमेडी जनराको फिल्मले एक युवतीका लागि युवक छान्नका गरिएको प्रतिस्पर्धाको कथा भन्छ । एमएसएम एपमा केही दिन अघि ‘छक्का पन्जा ५’ पनि रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण