अपडेट
प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता
बिहीबार, १८ वैशाख २०८२, १८ : ४७
काठमाडौँ । सत्ता साझेदार दल एमाले र कांग्रेसका दुई शीर्ष नेताबिच सिंहदरवारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो । दुई नेताबिचको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत भेटवार्तामा सहभागी हुने भनिएपनि प्रचण्ड भने गएका छैनन् । शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट भोली संसद्मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसी लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण