भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज
शुक्रबार, १९ वैशाख २०८२, ११ : १०
काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौँ सिजनको ग्रान्ड फिनाले शुक्रबार राति हुँदैछ । फिनाले राति ८ बजेदेखि सुरु हुनेछ । उपाधिका लागि चार जना प्रतियोगी एक आपसमा भिड्दैछन् ।
टिम मेलिना राईबाट रोशन राई, टिम खेम सेन्चुरीबाट प्रोसेस पोण्डे, टिम राजु लामाबाट प्रमेश राई र टिम उदय सोताङबाट अर्पना आचार्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण