संसद् बैठक
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै
शुक्रबार, १९ वैशाख २०८२, १७ : ०७
काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद भवनमा आएर पेस गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन दोस्रो बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन प्रस्तुत गर्ने कार्यसूची राखिएको छ ।
त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलको सम्बोधनका लागि धन्यावाद ज्ञापन गर्ने प्रस्तापव पेस गर्नेछन् । बैठक ५ बजे बस्ने संघीय संसद सचिवालयले सूचना जारी गरे पनि समाचार तयार पार्दासम्म सुरु भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण