फोटोफिचर
रातिदेखि परेको वर्षाले लछप्पै भिज्यो काठमाडौँ उपत्यका (तस्बिरहरू)
आइतबार, २१ वैशाख २०८२, ११ : ५८
काठमाडौँ । रातिदेखि परेको वर्षाका कारण काठमाडौँ उपत्यका लछप्पै भिजेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा पानी परिरहेको छ ।
_d051hsArhF.jpg)
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।
_vN3Mox1XGX.jpg)
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरी बताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
_XswC58b5mR.jpg)
_ljXts4HbGG.jpg)
_95uLT0J7kb.jpg)
_Ed51a4NRve.jpg)
_PwbH5dlWEd.jpg)
_YuH3uHiHFB.jpg)
_Ekgri6mtvN.jpg)
_4WC55fZvHl.jpg)
_7Vq4FXFwzB.jpg)
_R0dTmL52vy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण