कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
मङ्गलबार, २३ वैशाख २०८२, १४ : ५६
काठमाडौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफल यतिबेला प्रतिनिधिसभामा जारी रहेको छ । तर, बहस सुन्नका लागि माननीयहरू भने बैठकमा छैनन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा माथि छलफल चलिरहँदा सांसदहरूको कुर्सी खाली देखिएको छ। बहसका विषय समेटेर नीति तथा कार्यक्रम परिमार्जन नहुने र जस्ताको त्यस्तै पारित हुँदा सांसदहरूले नै बहसलाई कर्मकाण्डी र औचित्यहीन भएको आरोप लगाउँदै आएका छन् ।
_SHjOYwhDBE.jpg)
_3cV1BwDHdL.jpg)
_h3bHuXw486.jpg)
_RkmcXJrgCp.jpg)
_bzpOOjpubO.jpg)
_WGfareqD9M.jpg)
_Z6O7lVHmfZ.jpg)
_C1UZnx97Re.jpg)
_xA9tBxJi8e.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण