फोटोफिचर
कमल थापा, राजेन्द्र लिङ्देनसहितका राजावादीहरू एकै मञ्चमा, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २५ वैशाख २०८२, १४ : ०८
काठमाडौँ । राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले संयुक्त रुपमा जनआन्दोलनको घोषणा गरेका छन् । बिहीबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरुले जेठ १५ गतदेखि जनआन्दोलनको घोषणा गरेका हुन् ।
राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा राजावादीहरु एकै मञ्चमा देखिएका छन् । आन्दोलन घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका सबैजसो राजावादी नेताहरु देखिएका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_KdQvsWelek.jpg)
_bbzApO2zOO.jpg)
_JLt2lExPwV.jpg)
_KjKqoFHVVB.jpg)
_x62kegcT65.jpg)
_NW22PcZGWg.jpg)
_xa0bimv7ar.jpg)
_2R0wKiy0Cw.jpg)
_MHQYmTwKT5.jpg)
_CZLiqpV9Yj.jpg)
_Nt3IQXhTqR.jpg)
_4WyEiP0eMA.jpg)
_chQX3u1ii0.jpg)
_MoOClQAegU.jpg)
_zuDt2VB4JL.jpg)
_170qfUKpCQ.jpg)
_dkZik5sIqc.jpg)
_o0u4vRyRtR.jpg)
_BzsjQI2trd.jpg)
_HL1ixVIK9Q.jpg)
_ZPqVFvKxLD.jpg)
_iVvBUDy9Gm.jpg)
_M98Sdlroas.jpg)
_PmJGc86Gua.jpg)
_Qs7G28nvPD.jpg)
_wCvnEHZqEI.jpg)
_dJveanjev2.jpg)
_UFX0Gt793n.jpg)
_cNa1kYI4Ge.jpg)
_pPwqgbpOZH.jpg)
_ic0sSk0zwy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण