दिवस नाथको ‘राख मनैमा’
शुक्रबार, २६ वैशाख २०८२, ०८ : १५
काठमाडौँ । शान्तिश्री परियार र शिवम् भण्डारीको स्वरमा रहेको गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ । दिवस नाथ र शिवमको शब्द रचना, शिवमकै संगीत र श्यामश्वेत रसाइलीको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना विश्वकर्मा र दिवसलाई नै फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको दृश्य सम्पादन एवं कलरिङ छ । भिडियो दिवसको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा आफूले माया गरेको मान्छेलाई मनैमा राख्न आग्रह गरिएको छ । लोकल टिपिकल शब्द रहेको गीतको भिडियो पनि लो संस्कृतिमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण