फोटोमा हेर्नुहोस्, नयाँ शक्तिको स्थापना दिवस
बुधबार, ३० जेठ २०७५, १४ : ३९
नयाँ शक्ति पार्टी, नेपालले आफ्नो दोस्रो स्थापना दिवस अबसरमा र्याली आयोजना गरेको थियो ।
नयाँ बानेश्वरबाट शुरु भएको र्याली कार्की पार्टी प्यालेस, बबरमहलसम्म पुगेको थियो ।
आज नै नयाँ शक्ति निकट यूवाहरुको राष्ट्रिय भेला आयोजना गरिएको थियो ।
तत्कालीन माओवादीबाट अलग भएर डा.बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा नयाँ शीक्त पार्टी बनाएका थिए ।
नयाँ शक्ति पार्टीको घोषणा भने दशरथ रंगशालाबाट गरिएको थियो ।
तस्वीर सुवास श्रेष्ठ, रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण