बलिउड अभिनेत्री फतेहीको २३ सदस्यीय टोली नेपाल आइपुग्यो
शुक्रबार, ०२ जेठ २०८२, १६ : ३९
काठमाडाैँ । चर्चित बलिउड अभिनेत्री नोरा फतेहीको २३ सदस्यीय टोली काठमाडौँ आइपुगेको छ । शुक्रबार अभिनेत्री फतेहीको टोली नेपाल आइपुगेको हो ।
शुक्रबार काठमाडौँ उत्रिएको टोलीमा डान्सर, म्यानेजर, ड्रेस डिजाइनर, लाइटम्यान, फोटोग्राफर लगायत छन् ।
अभिनेत्री नोरा फतेही भने शनिबार नेपाल आउनेछिन् भने उनले शनिबार साँझ नै बौद्धस्थित हायात मैदानमा ‘नोरा फतेही लाइभ इन नेपाल’ मा प्रस्तुति दिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण