शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
आइतबार, ०४ जेठ २०८२, ०७ : ३६
काठमाडौँ । गायिका शान्ति श्री परियार र गायक गौरव गिरीको स्वर रहेको `लजाउने हैछौनि ´ बोलको गीत सार्वजनिक भएकाे छ । देउडा संकृतिमा आधारित गीतमा गायक गिरीकै शब्द, रोहित देउवाको सङ्गीत र, विसम आचार्यको एरेन्ज छ ।
गीतमा सुदूरपश्चिमकी मोडल मिस पविको अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथकाे पनि अभिनय छ। नुवाकोटका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक देखाईकाे छ । भिडियोका निर्देशन गायक गिरीले नै गरेका हुन् । सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको
छायाङ्कन उत्तम हुमागाईँले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण