प्रदेश
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
सोमबार, ०५ जेठ २०८२, १६ : १९
सारांश
- कोशी प्रदेश सरकारले झापाको केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ।
- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे।
- नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउने, एक घर एक धारा लागू गर्ने र कृषि यान्त्रीकरण गर्ने विषयहरू समावेश छन्।
विराटनगर । कोशी प्रदेश सरकारले झापाकाे केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने, रेलमार्गकाे सम्भाव्यता अध्ययन गर्ने लगायतका विषय समेटेर नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम काेशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा पढेर सुनाए ।
प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउने, एक घर एक धारा लागू गर्ने, कृषिमा यान्त्रीकरण गर्ने लगायतका विषय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण