सडकमै महिलालाई प्रसूति हुन सघाएकी प्रहरी जवान देउवा सम्मानित
बुधबार, ०७ जेठ २०८२, १५ : १०
काठमाडौँ । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवा प्रसंशा पत्र सहित सम्मानित भएकी हुन् ।
मंगलबार बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रहरी जवान देउवाले सडकमै प्रसूति हुन सहयोग गरेको भन्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।
प्रहरी जवान देउवाको सहयोगमा आचार्यले बच्चा (छोरा) लाई जन्म दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण