आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
फोटोफिचर

नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य

शनिबार, १० जेठ २०८२

काठमाडौँ। आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।

nagdhunga road (1)

नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठुला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।

 काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । 

nagdhunga road (2)nagdhunga road (3)nagdhunga road (4)nagdhunga road (5)nagdhunga road (6)nagdhunga road (7)nagdhunga road (8)nagdhunga road (9)nagdhunga road (10)nagdhunga road (11)nagdhunga road (12)nagdhunga road (13)nagdhunga road (14)nagdhunga road (15)nagdhunga road (16)nagdhunga road (17)nagdhunga road (18)nagdhunga road (19)nagdhunga road (20)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया