बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बुधबार, ३१ असार २०८३, ०५ : २४
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ ।
  • राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 153.63 154.23
EUR  (European Euro) 1 175.15 175.83
GBP  (UK Pound Sterling) 1 205.56 206.37
CHF  (Swiss Franc) 1 189.19 189.93
AUD  (Australian Dollar) 1 106.81 107.23
CAD  (Canadian Dollar) 1 109.07 109.50
SGD  (Singapore Dollar) 1 118.85 119.32
JPY  (Japanese Yen) 10 9.47 9.51
CNY  (Chinese Yuan) 1 22.66 22.75
SAR  (Saudi Arabian Riyal) 1 40.90 41.06
QAR  (Qatari Riyal) 1 42.15 42.31
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 41.83 41.99
MYR  (Malaysian Ringgit) 1 37.67 37.82
KRW  (South Korean Won) 100 10.28 10.32
SEK  (Swedish Kroner) 1 15.87 15.93
DKK  (Danish Kroner) 1 23.43 23.52
HKD  (Hong Kong Dollar) 1 19.60 19.68
KWD  (Kuwaity Dinar) 1 499.20 501.15
BHD  (Bahrain Dinar) 1 407.45 409.04
OMR  (Omani Rial) 1 399.02 400.58

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप