डा. शेखरले कुरोको गहिराइमा नपुगिकन राजीनामा माग्नुभयो : कांग्रेस प्रवक्ता
सोमबार, १२ जेठ २०८२, ११ : ५२
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी नेता डा. शेखर कोइरालाले कुरै नबुझी गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको बताएका छन् ।
सोमबारको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारर्कीहरूसँगको कुराकानीमा प्रवक्ता डा. महतले डा. कोइरालाले कुरा नबुझी सतही रूपमा गृहमन्त्री लेखकको राजीनामा मागेको बताएका हुन् ।
‘उहाँले कुरोको गहिराइमा नपुगिकन राजीनामा माग्नुभयो । हामीले गृहमन्त्रीलाई त्यसबारे उहाँलाई बुझाउन भनेका छौँ,’ प्रवक्ता महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण