बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१० महिनामा ६४ करोडको कोदो आयात

सोमबार, १२ जेठ २०८२, १९ : ०१
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२  को १० महिनामा ६४  करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ  । २०८१  साउनदेखि वैशाख मसान्तसम्ममा  ६४ करोड ३५  लाख २८ हजार रुपैयाँको १२८६०.२७ मेट्रिक टन कोदो आयात भएको भन्सार विभागले जनाएको छ  । 

यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन  बीउ कोदो आयात भएको छ  । यस्तै ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १२८६.२० मेट्रिक टन अन्य कोदो आयात भएको छ  । 

सो परिमाणमा कोदो आयात हुँदा ४ करोड ८३  लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप