बैंकिङ कसुर मुद्दामा करिब १० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, १३ जेठ २०८२, ११ : २२
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा करिब १० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया घर भएर काठमाडौँको नेपालटार बस्दै आएका बसिम खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध ९ लाख ८४ हजार बिगो जरिवाना हुने फैसला गरेको छ । फैसलापछि उनी फरार थिए ।
उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण