१० महिनामा १५ अर्बको मकै आयात
मङ्गलबार, १३ जेठ २०८२, १८ : ०८
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १५ अर्ब ९३ करोड रुपैयाँको मकै आयात भएको छ ।
२०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको २९९९८९.९४ मेट्रिक टन मकै आयात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये ९६ करोड १९ लाख ५२ हजार रुपैयाँको २७३४.९३ मेट्रिक टन बीउ मकै आयात भएको छ । यस्तै १४ अबै ९७ करोड २९ लाख ४७ हजार रुपैयाँको २९७२५५.०१ मेट्रिक टन मकै आयात भएको हो ।
सो परिमाणमा मकै आयात हुँदा १ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण