जगेडामा रहेका १४ उपसचिवको सरुवा र काज
बिहीबार, १५ जेठ २०८२, ११ : ५९
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा रहेका १४ उपसचिवको काज र सरुवा गरेको छ ।
मन्त्रालयका सचिव रविलाल पन्तस्तरीय निर्णयबाट बुधबार अतिरिक्त समूहमा रहेका १४ उपसचिवहरूको काम र सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अतिरिक्त समूहमा रहेका ६ जनाको काम र ८ जनाको सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सचिव पन्तले जिम्मेवारीमा रहेका तीन थप उपसचिवको पनि बुधबार नै सरुवा गरेका छन् ।
उपसचिवसँगै ४ शाखा अधिकृतको समेत सरुवा गरेको छ ।
यस्तो छ सरुवा र काजको सूचीः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण