दीपकराज गिरीको कटाक्ष : गणतन्त्र बागमती जस्तै हो
बिहीबार, १५ जेठ २०८२, १२ : ०२
१
काठमाडौँ । कलाकार दीपकराज गिरीले गणतन्त्र बागमती जस्तै भएको बताएका छन् । १८ औँ गणतन्त्र दिवसको अवसर शुभकामना व्यक्त गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् । गणतन्त्रमा भ्रष्टाचारको ढल धेरै मिसिएकोले नाक खुम्च्याउनुपर्ने अवस्था रहेको समेत उनको धारणा छ ।
‘गणतन्त्र बाग्मती जस्तो हो !’ उनी फेसबुकमा अगाडि लेख्छन्, ‘आस्था र विश्वास सबैलाई छ, भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो ! शुभकामना ।’ गिरीको यो पोस्टलाई धेरैले समर्थन गर्दै शेयर समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण