रत्नपार्कमा एम्बुलेन्स, अधिकारकर्मी खटिए अनुगमनमा
बिहीबार, १५ जेठ २०८२, १४ : ०५
सारांश
- रत्नपार्कमा गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै मानवअधिकारवादीको उपस्थिति रहेको छ।
- नेकपा एमालेले गणतन्त्रको पक्षमा र्याली निकाल्यो भने राप्रपालगायत राजावादीहरूले विरोध प्रदर्शन गर्दैछन्।
- एम्बुलेन्स पनि तैनाथ गरिएको छ, प्रदर्शनका क्रममा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै।
काठमाडौँ । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै रत्नपार्कस्थित शान्ति वाटिका आसपासमा मानवअधिकारवादीको उल्लेख्य उपस्थिति देखिएको छ । साथै उक्त क्षेत्रमा एम्बुलेन्स समेत तैनाथ राखिएको छ ।
एकै दिन गणतन्त्रको पक्षमा नेकपा एमालेले र त्यसको विरोधमा राप्रपालगायत राजावादीहरूले प्रदर्शन गरेपछि मानवअधिकारकर्मीहरू अनुगमनमा खटिएका हुन् ।
एमालेले गणतन्त्रको पक्षमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम अन्तर्गत र्याली निकालिसकेको छ भने राजावादीहरूले दिउँसो २ बजेपछि प्रदर्शन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण