शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज  सञ्चालनका लागि अध्ययन गरिने

बिहीबार, १५ जेठ २०८२, १७ : १५
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले कोशी, गण्डकी लगायतका मुख्य नदीबाट कलकत्तासम्मको पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा  गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरे ।

‘अन्तरदेशीय जल यातायात विकास विस्तार र प्रवर्द्धनका लागि अध्ययन गरिने छ । कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाह सम्मको जल यातायात सञ्चालनका लागि आवश्यक तयारी गरिने छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप