वैशाखमा ४ हजार ५ सय सवारी साधन दुर्घटना, २४५ जनाको मृत्यु
शुक्रबार, १६ जेठ २०८२, १० : ४७
सारांश
- २०८२ वैशाखमा सवारी दुर्घटनामा २४५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
- दुर्घटनामा ७१९ जना गम्भीर घाइते भए भने ४,५६५ सवारी साधन दुर्घटनामा परे।
- सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्, जसमा २,५६६ मोटरसाइकल संलग्न थिए।
काठमाडौँ । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । यसैगरी दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् ।
वैशाखमा ४ हजार ५६५ सवारी साधन दुर्घटनामा परे । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५६५ सवारी साधन संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण