जनकपुरधाम । मधेस प्रदेशमा सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला धनुषा रहेको तथ्याङ्कले देखाउछ । ट्राफिक सचेतना, बढ्दो सवारीसाधन एवं चालकबाट हुने असावधानी र लापरवाहीका कारण धनुषामा दुर्घटनाको तथ्याङ्क कहालीलाग्दो...